निर्मला पन्त हत्याकाण्ड : पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतबाट अस्वीकृत
bishowkhabar.com · Sat Jul 04 06:10:27 GMT 2026

धनगढी– गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेपछि बिहीबार कारागार चलान गरिएको छ ।
अदालतले तोकेको एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय कार्यान्वयनका लागि उनलाई कारागार पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)