सार्वजनिक संस्थान: २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य
palikakhabar.com · Sun May 28 12:01:16 GMT 2023
काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)