भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन
onlinekhabar.com · Fri May 23 16:58:34 GMT 2025

९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरुतिर समेत अनुसन्धान सोझ्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)