घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
nepalnews.com · Sat Jul 04 06:24:03 GMT 2026

मुस्ताङ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथ सम्पन्न भएसँगै आवागमन सहज भएको छ।
पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो। घरपझोङ गाउँपालिकाअन्तर्गत सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटरको चक्रपथको हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)