रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
ratopati.com · Sat Jul 04 06:29:51 GMT 2026

काठमाडौँ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि कुशल सङ्गठक तथा सफल व्यवसायी रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्। राजधानीको होटल याक एण्ड यतीमा आयोजित ‘इन्स्टलेशन’ समारोहका बिच कार्कीले आफ्नो कार्यभार सम्हालेका हुन्।
रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटेरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटरियन तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)