घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
clickmandu.com · Sat Jul 04 06:30:21 GMT 2026

मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ ।
उक्त सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)