शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
khabarhub.com · Sat Jul 04 06:36:10 GMT 2026

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना (२०८३–२०९३) को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)