मुक्तिनाथ विकास बैंकले दियो १ हजारभन्दा बढी विद्यार्थी शैक्षिक सामग्री
lokaantar.com

मुक्तिनाथ विकास बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक, स्कूल ब्याग, स्टेशनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामग्री/उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)