इन्धन सस्तो भएपछि मन्त्री यादवको आग्रह : बजार मूल्य पनि घटाउनु, कृत्रिम मूल्यवृद्धि रोक्नु
arthadabali.com · Sat Jul 04 06:37:34 GMT 2026

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)