२० वर्ष कैद तोकिएका व्यक्ति २२ वर्षपछि पक्राउ
setopati.com · Sat Jul 04 06:56:32 GMT 2026

कैलाली प्रहरीले २० वर्ष कैद तोकिएका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ।
टीकापुर नगरपालिका – १ बनगाउँका ४५ वर्षीय धनबहादुर घर्ती मगर शुक्रबार पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)