कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
ratopati.com · Sat Jul 04 06:59:20 GMT 2026

काठमाडौँ । राणाकालदेखि नै निर्माणाधीन अवस्थामा रहेको तराई–मधेसको मेरुदण्ड हुलाकी सडक र त्यसमा पर्ने पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन सिराहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलनको आयोजना गरिने भएको छ ।
हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा आगामी साउन २ गते शनिबार सिरहाको बरियारपट्टीस्थित श्री जनता माध्यमिक विद्यालयमा सो सम्मेलन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)