जुवाखालबाट ११ जना पक्राउ, १ लाख ८५ हजार बरामद
setopati.com · Sat Jul 04 07:00:19 GMT 2026

प्यूठानको एक होटेलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति ११ बजेतिर जिल्लाका प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको टोलीले स्वर्गद्धारी नगरपालिका– ४ बाझीपुरस्थित मुनलाइट होटलबाट उनीहरुलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)