मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा धन्यवाद
nepallive.com · Fri Aug 28 02:04:06 GMT 2026

काठमाडौं–
गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)