टीकापुर क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइन्छ : मन्त्री पोखरेल
nagariknews.nagariknetwork.com · Fri Jun 26 12:23:21 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)