गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’
onlinekhabar.com · Wed May 20 01:52:42 GMT 2026

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ ।
प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्याउने काम ‘नागरिक सहजकर्ता’ले गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)