''सरकार सय दिनमै प्रतिबद्धताअनुसार अगाडि बढ्न सकेको छैन ''
barnanmedia.com · Sat Jul 04 07:05:18 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजना कार्यान्वयनको प्रभावकारितामाथि विभिन्न प्रश्न उठिरहेको छ । योजनाका धेरै बुँदामा अपेक्षित प्रगति नदेखिएको भन्दै जनता र विभिन्न पक्षहरुले असन्तुष्टि व्यक्त समेत गरिरहेका छन् ।
यसै सन्दर्भमा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसँग गरेको संवादमा उनले वर्तमान सरकारले सय दिनको कार्यकालमा गरेका अधिकांश प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)