राष्ट्रिय दलको आवरणमा विद्यार्थी र सर्वसाधारणलाई सैन्य तालिमको गराउँदै रास्वपा सरकार
bishowkhabar.com · Sat Jul 04 07:21:23 GMT 2026

काठमाडौं– सरकारले राष्ट्रिय आवश्यकता पर्दा परिचालन गर्न सकिने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक संघीय संसदमा दर्ता गरेको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीले दर्ता गराएको उक्त विधेयकले विद्यालय तहका विद्यार्थीदेखि आवश्यकताअनुसार अन्य नेपाली नागरिकलाई समेत तालिम दिने व्यवस्था प्रस्ताव गरेपछि यसको व्यापक चर्चा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)