स्वदेश फर्किनुअघि रवि पुगे अयोध्या
onlinekhabar.com · Fri Jun 05 02:48:18 GMT 2026

२२ जेठ, काठमाडौं । भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।
उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)