इन्धनको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सवारीको भाडा २ प्रतिशतले घट्यो
clickmandu.com · Sat Jul 04 07:22:20 GMT 2026

काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ।
यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै गत् बिहीबारदेखि लागू हुने गरी भाडादरमा २ प्रतिशतले घटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)