सार्वजनिक यातायात : सरकार भन्छ चलाउ, व्यवसायी भन्छन्–चलाउँदैनौं
merolifestyle.com · Mon Jun 28 14:16:14 GMT 2021
काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेपनि १५ गतेबाट सार्वजनिक यातायातमा यो नियम लागू भएको छ । काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने गरी २५ सिट क्षमता भन्दा बढी सार्वजनिक यात्रुबाहक सवारीसाधन चल्न दिने यो निर्णयलाई यातायात व्यवसायीले भने स्विकार गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)