८ सन्तानका पिता सुरक्षा गार्डले आफ्नो ज्यान दिएर बचाए अरु सयौँको ज्यान
lokaantar.com

अमेरिकाको सन डिएगोस्थित एउटा मस्जिदमा सोमबार भएको आक्रमणमा ८ सन्तानका पिता तथा सुरक्षा गार्ड अमिन अब्दुल्लाहले वीरतापूर्वक लड्दै सयौँको ज्यान बचाएका छन्।
प्रहरीका अनुसार, १७ र १८ वर्षका दुई किशोर बन्दुकधारीले मस्जिदमा आक्रमण गर्दा अब्दुल्लाहले तुरुन्तै प्रतिकार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)