रघुगङ्गा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
gorkhapatraonline.com · Wed May 20 02:15:52 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकाभित्र रहेका प्रहरी चौकीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाभित्र रहेका पाँच वटा प्रहरी चौकीलाई करिब तीन लाख रुपियाँ बराबरका विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)