न्यूरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख जरिवाना, तेलमा साङ्ला भेटियो
shilapatra.com · Sat Jul 04 07:38:00 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले गरेको अनुगमनका क्रममा रेस्टुरेन्टको सरसफाइ अवस्था सामान्य देखिए पनि म्याद सकिएको फ्रुट सिरप प्रयोग भइरहेको पाइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)