शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार
kendrabindu.com · Sat Jul 04 07:49:27 GMT 2026

काठमाडौं । नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भएका छन् ।
यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)