मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
onlinekhabar.com · Wed May 20 02:35:48 GMT 2026
६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपअघि भएको पहिलो अभ्यास खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोटअघि नेपालले मलेसियासँग अभ्यास खेल खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को अभ्यास खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)