सरकारको सय दिन पूर्ण असफल ; प्रचण्ड
himalpress.com · Sat Jul 04 07:55:56 GMT 2026

बुटवल- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्।
नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल आएका संयोजक प्रचण्डले सञ्चारकर्मिसंग बोल्दै उनले यस्तो बताएका हुन्। ‘जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यो अनुसार सरकार पूर्ण असफल देख्छु’ उनले ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)