सिटीको बराबरीपछि आर्सनल प्रिमियर लिग च्याम्पियन
hamrokhelkud.com · Wed May 20 02:26:49 GMT 2026
सिटीको बराबरीपछि आर्सनल प्रिमियर लिग च्याम्पियन
एजेन्सी – आर्सनल २२ वर्ष पछि इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले बर्नमाउथसँग १-१ को बराबरी खेलेपछि आर्सनलले उपाधि सुनिश्चित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)