जब सुरक्षा जाँचमा खटिएको कुकुरसँग गृहमन्त्री सुधन गुरुङ झुम्मिएपछि [फोटो फिचर]
nepalnews.com · Sat Jul 04 08:05:06 GMT 2026

विराटनगर। शनिबार बिहान ठीक ११ बजे। विराटनगर विमानस्थलमा सुरक्षाको कडा प्रबन्ध थियो। भीआईपी मुभमेन्टका कारण सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीहरू स्वागतका लागि रनवे (धावनमार्ग) नजिकै लहरै उभिएका थिए।
तर, विमानबाट ओर्लिएका गृहमन्त्री सुधन गुरुङको गेटअप भने अन्य मन्त्रीहरूको भन्दा अलि भिन्न देखिन्थ्यो। टाउकोमा टोपी, आँखामा कालो चस्मा र सेतो टी–सर्टमा सजिएका गृहमन्त्री औपचारिक तामझामभन्दा बढी अनौपचारिक र फूर्तिलो शैलीमा देखिए। सुरक्षा अधिकारीहरूको सलामी र स्वागत ग्रहण गरेर उनी यात्रु कक्ष (एराइभल हल) तर्फ अघि बढे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)