गृहमन्त्री विराटनगरमा, सीमा नाकाको अनुगमनमा व्यस्त
nepalpress.com · Sat Jul 04 08:04:24 GMT 2026

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सीमा नाकाको अनुगमनका लागि विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजबाट गुरुङ बिहान विराटनगर विमानस्थलमा आएका हुन् ।
विराटनगर आएका गुरुङले प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)