लुकिच चम्किए, लारिनले फर्काए: विश्वकपमा क्यानडा र बोस्निया बराबरी
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ। फिफा विश्वकप २०२६ को दोस्रो दिन सह-आयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ । टोरन्टोस्थित बीएमओ फिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै एक अंक सुरक्षित गरेको हो।
बोस्नियाले २१औँ मिनेटमा जोभो लुकिचको हेड गोलमार्फत अग्रता लिएको थियो । सेड कोलाशिनाकको कर्नरलाई सदुपयोग गर्दै लुकिचले विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। पहिलो हाफमा बोस्निया हाबी देखिए पनि दोस्रो हाफमा क्यानडाले खेलको गति परिवर्तन गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)