मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
barnanmedia.com · Wed May 20 02:52:30 GMT 2026
काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)