भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, झ्यालबाट हाम्फालेर ज्यान बचाए
onlinekhabar.com · Thu May 27 17:54:22 GMT 2021
१३ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि बिहीबार राति आक्रमण भएको छ ।
उपचारको क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)