नेपालमा विदेशी पर्यटक बढे
nepalnews.com · Sat Jul 04 08:20:17 GMT 2026

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो।
बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)