राष्ट्रिय सभाको बैठक सुरु
nagariknews.nagariknetwork.com · Sat Jul 04 08:12:43 GMT 2026

सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)