संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने
barnanmedia.com · Fri Sep 04 21:45:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरू हुने तालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)