साहित्यकार सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण
nagariknews.nagariknetwork.com · Sat Jul 04 08:15:54 GMT 2026

नागार्जुन, काठमाडौँमा अवस्थित ओशो तपोवनमा, ओशो तपोवनद्वारा आयोजना गरिएको विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएकाे छ। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो।
नागार्जुन, काठमाडौँमा अवस्थित ओशो तपोवनमा दीप प्रज्ज्वलन र स्वस्ति वाचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)