इंग्लिस प्रिमियर लिग: आर्सनलले २२ वर्षपछि जित्यो उपाधि
barnanmedia.com · Wed May 20 03:14:44 GMT 2026
इंग्लिस प्रिमियर लिगको उपाधि जित्दै आर्सनलले २२ वर्ष लामो उपाधिको खडेरी समाप्त गरेको छ।
लगातार तीन सिजन उपविजेतामा सिमित भएको आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)