शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
barnanmedia.com · Sat Jul 04 08:44:17 GMT 2026

नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौैँ गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन हुनुभएको छ ।
यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसक्नुभएका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)