केयूको ३१औँ दीक्षान्त समारोहमा १५ सय २७ विद्यार्थी दीक्षित
nepalnews.com · Sat Jul 04 08:52:10 GMT 2026

काभ्रे। काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न संकायका एक हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ।
दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि, ९३ जना एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, दुईजना पीजीडीई र एक हजार १३२ जना स्नातक तहका विद्यार्थी छन्। संकायगत रूपमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा धेरै ५०४ विद्यार्थी दीक्षित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)