सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्बासीको आँसु र अन्योलता
khabarhub.com · Sat Jul 04 08:54:38 GMT 2026

काठमाडौं – नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि सार्वजनिक गरिरहँदा खोला किनार र अव्यवस्थित बस्तीबाट विस्थापित भएका सुकुम्बासी परिवार भने अझै पनि स्थायी बसोबासको पर्खाइमा छन्। उनीहरू सरकारको अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानको माग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)