खामेनीको अन्त्येष्टिमा छोरा अनुपस्थित, ट्रम्पले के भने ?
bishowkhabar.com · Sat Jul 04 08:55:11 GMT 2026

काठमाडौं– इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह तेहरानमा सुरु भएको बताइएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनसहित उच्च अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् भने सुरक्षा कारण देखाउँदै छोरा मोजतबा खामेनी समारोहमा उपस्थित नभएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)