भोटेकोशी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत
barnanmedia.com · Fri Sep 04 22:11:23 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउने निर्णय सुरक्षा निकायहरूले गरेका छन्।
बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल, नेपालका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ। सशस्त्र प्रहरी बल, नेपालले बाढीमा ज्यान गुमाउने आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड र संगठनका राष्ट्रसेवकको तर्फबाट गरी २५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)