सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
nepalnews.com · Wed May 20 03:45:36 GMT 2026

काठमाडौँ। विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)