एनएमए मेडिकल म्युजियमलाई डा मदन पियाले दिए आफूसँग भएका उपकरण
swasthyakhabar.com · Wed Aug 31 17:02:00 GMT 2022
काठमाडौं- नेपाल चिकित्सक संघले बनाउन लागेको एनएमए मेडिकल म्युजियमका लागि वरिष्ठ चिकित्सक डा मदन पियाले आफूसँग भएका मेडिकल उपकरण र सामग्री उपलब्ध गराएका छन्।
डा पियाले बुधबार संघको कार्यालयमा पुगेर आफूसँग भएका ऐतिहासिक पहिलो पुस्ता (फस्ट जेनेरेसन)का मेडिकल उपकरण हस्तान्तरण गरेका हुन्। डा पियाले संघका अध्यक्ष डा लोचन कार्कीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)