यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
khabarhub.com · Sat Jul 04 09:06:10 GMT 2026

मकवानपुर
– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)