सरकारको १०० दिन: कृषि र वातावरण क्षेत्रमा नीतिगत सुधारको दावी
clickmandu.com · Sat Jul 04 09:15:55 GMT 2026

काठमाडौं । सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो कार्यसम्पादनको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ ।
सचिव डा राजेन्द्रप्रसाद मिश्रद्वारा हस्ताक्षरित प्रतिवेदनले कृषि उत्पादनमा वृद्धि, किसानको हित, वातावरणीय संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न चालिएका कदमहरूलाई मुख्य प्राथमिकतामा राखेको दावी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)