बसभित्र युवतीमाथि दुर्व्यवहार, आरोपित पक्राउ
barnanmedia.com · Wed May 20 03:53:45 GMT 2026

चितवनको नारायणघाटस्थित एक पेट्रोल पम्पमा रोकिएको सार्वजनिक बसभित्र एक युवतीमाथि दुर्व्यवहार तथा शारीरिक आक्रमण भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार घटनापछि पीडित युवती अस्वस्थ भई बेहोसजस्तै अवस्थामा पुगेकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)