इन्दिरा रानामगरले उपसभापतिमा उम्मेदवारी दिने
nepalpress.com · Thu Jun 25 17:59:46 GMT 2026

काठमाडौँ । रास्वपाकी सांसद इन्दिरा रानामगरले उपसभापतिमा उम्मेदवारी दिने घाेषणा गरेकी छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै उपसभापतिमा दाबी गरेकी हुन् ।
उनले भनेकी छन्, ‘पहिलो चरणमा यहाँहर देखाउनुभएको भरोसा, साथ र सहयोगप्रति हृदयदेखि नै कृतज्ञ छु। त्यही विश्वासलाई थप जिम्मेवारीका साथ अगाडि बढाउने संकल्प गर्दै उपसभापति पदमा उम्मेदवारी प्रस्तुत गरेको छु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)