हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो
nepalsamaya.com · Wed May 20 04:08:19 GMT 2026

हुम्ला- हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ।
एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पु¥याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)