अनलाइनबाटै कर्जा आवेदन दिनुस् अब राष्ट्रिय वाणिज्य बैङ्कले दिनेछ 'लोन'
arthadabali.com · Sat Jul 04 09:29:59 GMT 2026

काठमाडौँ/ राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।
बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)